LATEST
जन आवाज न्युज/भक्तपुर, माघ १८ गते । सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न भएको छ । उक्त समापन समारोह सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासदेव थापाको प्रमुख आतिथ्यतामा भएको राष्ट्रपति रनिङशील प्रतियोगितामा अरुनिको माध्यमिक विद्यालय २५ स्वर्ण १२ रजत र ११ कास्य सहित प्रथम स्थान हासिल गर्न सफल
थप पढ्नुहोस्
काठमाडौें । बुढानीलकण्ठ नगरपालिकाले “बुढानीलकण्ठ सडक खाना महोत्सव” को समीक्षा तथा प्रमाण–पत्र वितरण गरेको छ । आइतबार बुढानीलकण्ठ नगरपालिका हलमा सम्पन्न भएको हो । सो अवसरमा कार्यक्रममा बुढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, उप-प्रमुख अनिता लामा र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौला लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा महोत्सवको
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । नेकपा एमालेमा फर्किने पूर्व नेकपा समाजवादीका नेताहरुलाई बिहिबार भक्तपुरमा आयोजित कार्यक्रममा खादा ओढाएर पार्टीमा स्वागत गरिएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा पूर्व नेकपा समाजवादी प्रदेश कमिटी सदस्य कृष्णसुन्दर घोको नेतृत्वमा आएको टोलीलाई एमालेका केन्द्रीय सचिव महेश
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO ले हिमालय वृद्धाश्रम केन्द्रको भ्रमण तथा दैनिक उपभोग्ग सामाग्री हस्तान्तरण कार्यक्रम बिहिबार सम्पन्न भएको छ । कार्यक्रममा टोखा शाखाले दैनिक उपभोग्य सामग्रीहरुमा बाल्ट्रा डिस्पेन्सर २ वटा, पानीको जार र डिस्पेन्सर २ र २ वटा, चामल ४ बोरा, वाइवाइ
थप पढ्नुहोस्
जन आवाज न्युज/ललितपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाज गोदावरीका ASEZ र ASEZ WAO द्वारा गोदावरी वडा नं. १४ बाँडेगाउँ स्थित जेष्ठ नागरिक दिवा केन्द्रमा जेष्ठ नागरिक सेवा कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रमका संयोजक तथा आयोजक शम्भु श्रेष्ठले परमेश्वरको मण्डलीको परिचय दिनुहुँदै परमेश्वरको मण्डली विश्वमा १७५ वटा देशहरूको ७ हजार ८००
थप पढ्नुहोस्
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले हालसम्मै नयाँ रेकर्ड कायम गरेको छ । आज सुन तोलामा २० हजार पाँच सय रुपैयाँले बढेर तीन लाख ३९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रुपैयाँमा कायम भएको थियो । यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा २०५
थप पढ्नुहोस्
जन आवाज न्युज/काठमाडौं । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको जागिरे युवा स्वयंसेवक समूह ASEZ WAO द्वारा Green Workplace १५ औं वातावरण गोष्ठी सम्पन्न भएको छ । हामी एउटै परिवार बनेर सुरुदेखि अन्त्यसम्म संसारलाई बचाऔं भन्ने मूल नाराका साथ परमेश्वरको मण्डलीको जागिरे युवा स्वयंसेवक समूह, जलवायु परिवर्तन प्रतिक्रियाका लागि आयोजित वातावरण गोष्टीमा
थप पढ्नुहोस्
काभ्रे । बेथानचोकको ढुखर्क स्वास्थ्य चौकिमा सञ्चालन मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सम्बन्धी एक दिने जनचेतना तथा स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । समुदायमा मानसिक स्वास्थ्यप्रति चेतना अभिवृद्धि गर्ने उद्देश्यसहित स्वास्थ्य चौकीमा उक्त कार्यक्रम भव्यरुपमा सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई प्रभावकारी रूपमा सम्पन्न गर्न
थप पढ्नुहोस्





Total views : 402986