Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
सूर्यविनायक नगरपालिका-६ मा वडागत सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरमा हेर्नुहोस्): Jana Aawaj News

सूर्यविनायक नगरपालिका-६ मा वडागत सार्वजनिक सुनुवाई सम्पन्न (तस्बिरमा हेर्नुहोस्)

1 year ago

जन आवाज न्युज/भक्तपुर, असार २ गते । सूर्यविनायक नगरपालिका–६, पाण्डुबजार वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक

थप पढ्नुहोस्
गुण्डुमा विकासले गति नलिएको कारण के होला आफैलाई प्रश्न गर्नुहोस् : अध्यक्ष सापकोटा (तस्बिरमा हेर्नुहोस्): Jana Aawaj News

गुण्डुमा विकासले गति नलिएको कारण के होला आफैलाई प्रश्न गर्नुहोस् : अध्यक्ष सापकोटा (तस्बिरमा हेर्नुहोस्)

1 year ago

जन आवाज न्युज/भक्तपुर, असार २ गते । सूर्यविनायक नगरपालिका-७, गुण्डुमा वडागत सार्वजनिक सुनुवाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । क्रियाशिल पत्रकार मञ्चको आयोजना र सूर्यविनायक नागरपालिकाको समन्वयमा सम्पन्न कार्यक्रममा वडाबासी, जनप्रतिनिधि, कर्मचारी, सरोकारवाला निकाय तथा पत्रकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । कार्यक्रम सूर्यविनायक नगरपालिका

थप पढ्नुहोस्
गुण्डुमा रहेको श्री ज्योति माविको ३८औं वार्षिक उत्सव सम्पन्न: Jana Aawaj News

गुण्डुमा रहेको श्री ज्योति माविको ३८औं वार्षिक उत्सव सम्पन्न

1 year ago

जन आवाज न्युज/भक्तपुर असार,२ गते । सुर्यविनायक नगरपालिका गुण्डु वडा नम्बर-७ मा रहेको श्री ज्योति माध्यमिक विद्यालयको ३८औं वार्षिक उत्सव आइतबार भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रमका अवसरमा २०४४ साल असार १ गते विद्यालय स्थापना गर्नुहुने स्थानीय शिक्षाविद तथा समाजसेवीहरुको साथै स्कुललाई निरन्तर रुपमा जुझारु नेतृत्व प्रदान गर्नुहुने संस्थापक

थप पढ्नुहोस्
कति बढ्यो पेट्रोलको मुल्य ?: Jana Aawaj News

कति बढ्यो पेट्रोलको मुल्य ?

1 year ago

जन आवाज न्युज/काठमाडौं असार, २ गते। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पाेरेशनबाट मूल्य बढेर आएपछि नेपालमा पनि निगमले समायाेजन गरेकाे हाे । यससँगै अब पेट्राेलकाे पहिलाे वर्गमा प्रतिलिटर १५७.५०, दाेस्राेमा १५९ र तेस्राेमा १६० रुपैयाँ पुगेकाे छ । बढेकाे मूल्य आजैदेखि लागू हुने निगमले जनाएकाे छ ।

थप पढ्नुहोस्
स्वास्थ्यमा १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ बागमती प्रदेश स्वास्थ्य मन्त्री : थापा: Jana Aawaj News

स्वास्थ्यमा १० प्रतिशतसम्म बजेट छुट्टाउनु पर्छ बागमती प्रदेश स्वास्थ्य मन्त्री : थापा

1 year ago

हेटौंडा । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि प्रदेशस्तरीय औषधि तथा उपकरण प्रक्षेपण सार्वजनिक गरिएको छ। कार्यक्रममा स्वास्थ्य क्षेत्रमा औषधि आपूर्ति, उपकरण व्यवस्थापन, सेवा विस्तार, तथा रोग लाग्न नदिने उपायका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले प्रदेशस्तरीय र स्थानीय स्वास्थ्य

थप पढ्नुहोस्
सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन: Jana Aawaj News

सालघारीको सर्पट फडानी र चोरी रोक्न प्रधानमन्त्रीको निर्देशन

1 year ago

जन आवाज न्युज/काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले सालघारीको सर्पट फडानी र चोरी निकासी रोक्न वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहबारमा आज भएको वन मन्त्रालयको ब्रिफिङका क्रममा प्रधानमन्त्री ओलीले अहिले पनि केही जिल्लाहरुमा वन फडानी र चोरी भइरहेको जानकारीमा आएकाले कडाइका

थप पढ्नुहोस्
निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली: Jana Aawaj News

निष्पक्षता कायमका लागि लोकसेवा आयोगको जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

1 year ago

जन आवाज न्युज/काठमाडौँ १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामाा लोक सेवा आयोगको जनविश्वास प्रबल रहेको बताउनुभएको छ । आयोगको हिरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले योग्यता, निष्पक्षता र स्वच्छता कायम गरी निजामति, सुरक्षा निकायलगायत संगठित संस्थामा पदपूर्तिका लागि आयोगले दिएको योगदानको प्रशंसा

थप पढ्नुहोस्
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना: Jana Aawaj News

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना

1 year ago

जन आवाज न्युज/काठमाडौं असार, १ गते । आज देशभर आंशिकदेखि साधारणतया बदली रही केहि स्थानमा वर्षा हुुनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानहरू मेघगर्जन, चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको एक,दुई स्थानमा भारीदेखि धेरै

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']