LATEST



काठमाडौँ । आज बागमती मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिएको छ । प्रदेशमा सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने कार्यतालिका रहेको छ । सोही भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो । मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते
थप पढ्नुहोस्












Total views : 405981