LATEST



काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेको छ । सन् २०२४ जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १७ वटा देशले टोली घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीका अनुसार २० वटा देश सहभागी हुने प्रतियोगिताका लागि अब पाकिस्तान,
थप पढ्नुहोस्












Total views : 405983