LATEST



काठमाडौं । पछिल्लो २४ घन्टामा मुलुकभर थप ९ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि मन्त्रालयले जानकारी गराएको छ । हालसम्म देशभर ८ लाख ९१ हजार २ सय २४ जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै मुलुकभर ७ लाख ७१ हजार ३३८ संक्रमित भने निको भएका छन् । आज १६ हजार ४२ पीसीआर तथा एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या
थप पढ्नुहोस्











Total views : 408596