LATEST



काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ११ जना घाइते भएको बताइएको छ । सोमबार बिहान सुनकोसी गाउँपालिका–९, काँडेभञ्याङमा प्रदेश ३–१०२२–च ९६९४ नम्बरको जिप दुर्घटनामा परि सडकबाट तल खसेको हो । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाकाले जानकारी दिएअनुसार सिद्धचरण नगरपालिका–१० का विष्णुमाया मगर, तुलसा मगर र
थप पढ्नुहोस्
काठमाडौं । पर्यटकीय गाउँ घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखरास्थित हरि चोकबाट छुटेको ग १ ज ६९०० नम्बरको बोलेरो जिप घान्द्रुकको कलाभीरमा दुर्घटनामा परेको बताइएको छ । जीपमा चालक सहित १० जना यात्रु सवार रहेको बताइउको छ । उक्त दुर्घटनमा एक जना जीवितै उद्धार गरिएको बताइएको छ । सोहि घटनास्थलमा स्थानीयबासी र प्रहरीले
थप पढ्नुहोस्












Total views : 405795