LATEST



भक्तपुर । कोशी लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी गराएको छ। यसैगरी देशको बाँकी भू-भागहरुको पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले जानकारी गराएको छ। यस्तै अहिले बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी
थप पढ्नुहोस्












Total views : 408575