LATEST



भक्तपुर । सुनको मुल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम गर्दै १ लाख ५२ हजार ६ सय पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएको हो । शुक्रबार चाँदी प्रतितोला रु.
थप पढ्नुहोस्











Total views : 406117