LATEST


जन आवाज संवाददाता काठमाडौं । यही जेठ १० गते रिलिज हुने चलचित्र पुजार सार्कीमा कलाकार पल शाहले आफूले निर्वाह गरेको भूमिकाको तस्बिर यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । चलचित्रमा प्रहरीले पक्राउ गरेको सिनमा आफ्नो क्यारेक्टर तस्बिर पलले सार्वजनिक गरेका थिए । जुन तस्बिरमा पल सेतै दारीजुंगा फुलेको वृद्ध उमेरको क्यारेक्टरमा प्रस्तुत भएका छन् ।
थप पढ्नुहोस्






Total views : 412140