LATEST



काठमाडौं । सरकारको आउँदो आर्थिक वर्ष २०८१ र ८२ को वार्षिक नीति तथा कार्यक्रम अहिले दिउँसो ३ बजे राष्ट्रपति पौडेलले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने भएको छ । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहेको छ । संसद् सचिवालयले
थप पढ्नुहोस्












Total views : 405983