LATEST
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितोरुपमा सेवा दिन निजामति कर्मचारीहरुलाई आग्रह गर्नुभएको छ । नेपाल निजामति कर्मचारी सङ्गठनको १२ औँ महाधिवेशनको बुधबार उद्घघाटन गर्दै प्रधानमन्त्री ओलीले सेवाग्रही जनताको मर्का बुझेर कुनै दुःख नदिइ मुस्कानका साथ कर्तव्यबोधको भावनाले छिटो सेवा दिन आग्रह गर्नुभएको हो
थप पढ्नुहोस्





Total views : 404389