LATEST



काठमाडौं । आज गृहमन्त्री रवि लामिछानेले सहकारीबाट १ अर्व ठ्गि गरेको कुरा काङ्ग्रेसले उठाएपछि सदन स्थगित भएको हो । संसदिए छनबिन समिती नबनाए गगन थापाले सदन अघि बढ्न नदिने बताउनुभयो । गृहमन्त्री लामिछानेले कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ऋण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु।
थप पढ्नुहोस्













Total views : 405979