LATEST



काठमाडौं । आज बसिरहेको प्रतिनिधि सभा बैठकमा एमालेले नयाँ नारा लगाउदै अवरोध गरेकोे छ । सभामुखले पक्षपात गरेको र माधव नेपालहरुको संसदमा उपस्थितिलाई एमालेले गैर सांसदको प्रवेश गरेको भन्दै विरोध जनाएका छन् । मङ्गलबार बसिरहेको बैठकमा एमालेले कालो धन हामीलाई चाहिँदैन, देश लुट्न पाइँदैन भन्ने नारासँगै गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै नारा
थप पढ्नुहोस्












Total views : 405795