LATEST



जन आवाज न्युज/भक्तपुर साउन, ६ गते। भक्तपुर फिस टनेल एक्स्पोमा अहिलेसम्म करिब ५० हजार भन्दा बढी दर्शकहरू अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । विद्यार्थी लिएर आउने विद्यालयहरुलाई विशेष छुट दिने गरेको औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जनकारी दिनुभयो । मध्यपुरथिमि नगरपालिका-५ राधेराधेमा असार ६ गते देखि संचालन गरेको यो एक्स्पो
थप पढ्नुहोस्












Total views : 408800