LATEST



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिञ्चोकमा हेलिप्याडको उद्धघाटन गरिएको छ । त्रिभुवन विमानस्थलको हवाइ चाप घटाउने योजना सहित बनेको यस हेलिप्याडको संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री हितबहादुर तामाङले शुक्रबार उद्धघाटन गर्नुभएको हो । भक्तपुरको सूर्यविनायक नगरपालिका-१० नलिञ्चोकमा ३३ रोपनी क्षेत्रफलमा फैलिएको यस हेलिप्याडमा
थप पढ्नुहोस्











Total views : 406147