LATEST



भक्तपुर । उपस्थितिमाभक्तपुरको रम मन्दिर स्थित महेन्द्र विद्याश्रमको ३७ औं स्थापना दिवसको अवसरमा आयोजित अभिभावक दिवस तथा अभिनन्दन समारोह सम्पन्न भएको छ । सोही अवसरमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसईई २०७६ व्याचका विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै इमानदार र जेहेनदार विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई कदर पत्र प्रदान गर्नुभएको थियो
थप पढ्नुहोस्












Total views : 408575