LATEST


काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तीन दिनदेखि अस्वस्थ रहेका छन् । सचिवालयले जानकारी दिएअनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले पीसीआर परीक्षण समेत गरिएको छ । अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएकोले पीसीआर परिक्षण गराउँदा रिपोर्ट भने नेगेटिभ आएको नेपालको नीजि सचिवालयले जानकारी गराएको छ । गत तिन दिनदेखि
थप पढ्नुहोस्







Total views : 412166