तीन दिनदेखि अस्वस्थ नेपालको स्वास्थ्थमा सुधार | Jana Aawaj News

तीन दिनदेखि अस्वस्थ नेपालको स्वास्थ्थमा सुधार

पढ्न लाग्ने समयः < 1 मिनेट
तीन दिनदेखि अस्वस्थ नेपालको स्वास्थ्थमा सुधार : Jana Aawaj News

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल तीन दिनदेखि अस्वस्थ रहेका छन् ।

सचिवालयले जानकारी दिएअनुसार कोरोनासँग मिल्दोजुल्दो लक्षण भएकोले पीसीआर परीक्षण समेत गरिएको छ ।

अध्यक्ष नेपाललाई रुघा, खोकी र ज्वरो आएकोले पीसीआर परिक्षण गराउँदा रिपोर्ट भने नेगेटिभ आएको नेपालको नीजि सचिवालयले जानकारी गराएको छ ।

गत तिन दिनदेखि अस्वस्थ्थ भएपछि अध्यक्ष नेपाल आफ्नै घरमा आराम गरेकाले हाल भने अवस्था सामान्य हुदैं स्वास्थ्यमा सुधार भएको अध्यक्ष नेपालको सचिवालयले बताएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
2 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
3 सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
4 बनेपामा १,८९७ औं विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न  
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न