जापानको आगामी प्रधानमन्त्री फुमिओ बन्ने पक्का | Jana Aawaj News

जापानको आगामी प्रधानमन्त्री फुमिओ बन्ने पक्का

पढ्न लाग्ने समयः < 1 मिनेट
जापानको आगामी प्रधानमन्त्री फुमिओ बन्ने पक्का : Jana Aawaj News

एजेन्सी । जापानका पूर्व विदेशमन्त्री फुमिओ किशिडा जापानको आगामी प्रधानमन्त्री बन्ने पक्का भएको बताइएको छ ।

जापानको सत्तारुढ पार्टी लिबरल डेमोक्रेटिकको आज भएको आन्तरिक निर्वाचनमा जित हात पार्दै उनी पार्टीको प्रमुख नेतामा चुनिएसगैं जापानको संसद्को दुवै सदनमा एलडीपी पार्टीको बहुमत देखिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताए अनुसार ६४ वर्षीय किशिडाले बुधबार भएको निर्वाचनमा खोपमन्त्री तारो कोनोलाई पराजित गर्दै दुई चरणमा सम्पन्न भएको सो निर्वाचनमा किशिडाले २५७ भोट पाएका थिए भने कोनोले १७० भोट मात्र पाएका छन् ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न