LATEST



हेटौंडा । मकवानपुरमा मोटरसाइकल चोरीको घटना बढेसगैं मकवानपुर प्रहरीले अप्रेसन चलाएर चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहतका कार्यालयह?को संयुक्त अपरेसनमा चोरी गरिएका ५ वटा मोटरसाईकल सहित ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ
थप पढ्नुहोस्











Total views : 406085