LATEST



काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले ३ जनानेताले गर्दा १६० जना जनप्रतिनिधिको अधिकार हनन भएको बताउनुभयो । आज सामाजिक सञ्जालमार्फ उहाँले नगरसभामा पारदर्शी रुपमा महानगरको नीति, योजनामाथि छलफल हुने भएकाले राजनीतिक दलको धङधङी बोकेर नआउन आग्रह गर्नुभएको हो ।‘काठमाडौँ महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा
थप पढ्नुहोस्











Total views : 406121