LATEST



काठमाडौं । यू १९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा शुक्रबार नेपालले अन्तिम खेल खेलिरहेको छ । दक्षिण अफ्रिकामा आयोजित उक्त खेलमा टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ । यसैगरी सुपर सिक्समा नेपाल पहिलो खेलमा बंगलादेशसँग पराजित भएको थियो । प्रतियोगिताको सेमिफाइनलबाट नेपाल यसअघि नै बाहिर रहेकाले यो नेपालको अन्तिम खेल भएको छ । आज
थप पढ्नुहोस्











Total views : 405954