LATEST



भक्तपुर । भक्तपुरको सल्लाघारी चोङा गणेशस्थित रुख ढलेर बसलाई किच्दा ३ जनाको मृत्यु भएको छ । सडकको छेउमा रहेको रुख ढल्दा ठिमीबाट भक्तपुर दुधपाटि तर्फ आउदै गरेको बा २ ख ३५८४ नं. को बस र भक्तपुर दुधपाटी बाट सल्लाघारी तर्फ जादै गरेको बा ६१ प ३९७८ नं. को स्कुटरलाई थिचेको थियो । सो घटनामा स्कुटरमा सवार १ र बसमा सवार २ जनाको घटना स्थलमै मृत्यू भएको
थप पढ्नुहोस्












Total views : 409085