LATEST



एजेन्सी । इटलीमा विमान दुर्घटना हुँदा विमानमा रहेको सबै यात्रुको मृत्यु भएको छ । उक्त विमानमा ८ जना रहेको बताइएको छ । इटलीको उत्तरी क्षेत्रमा पर्ने मिलान सहरको एउटा खाली भवनमा ठोक्किएर विमान दुर्घटना भएको बीबीसीले जानकारी गराएको छ । दुर्घटनामा विमानमा सवार सबैको मृत्यु भएको अधिकारीहरुले जानकारी गराएका हुन् । मिलानको लिनाते विमानस्थलबाट
थप पढ्नुहोस्












Total views : 405784