LATEST



काठमाण्डौ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको काम नरोक्न नेकपा एमालेका उपमहासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले अहिलेको सरकारलाई चेतावनी दिएका छन् । दोस्रो चरणको निर्माण कार्य अघिल्लो सरकारले नै अगाडि बढाएको बताउदै नयाँ सरकारले काम रोक्न नहुने बताउनुभएको छ । उद्योग व्यापार संगठन रूपन्देहीको साधारणसभा तथा भवन उद्घघाटन
थप पढ्नुहोस्













Total views : 405526