LATEST



काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुरको छ । उक्त जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाजलाई क्षति पुगेको छैन् भने, धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको बताइएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको विमानस्थल स्रोतले जानकारी दिएका
थप पढ्नुहोस्












Total views : 405795