श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा | Jana Aawaj News

श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा

पढ्न लाग्ने समयः < 1 मिनेट
श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा : Jana Aawaj News

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा पुरको छ ।

उक्त जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाजलाई क्षति पुगेको छैन् भने, धावनमार्गमा नभएको कारण उडान भने सञ्चालन भइरहेको बताइएको छ ।

जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको विमानस्थल स्रोतले जानकारी दिएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 आसेज वाओद्वारा धनगढीमा तीन किलोमिटर सडक सरसफाइ
2 विनायक शिक्षा निकेतनद्वारा जापान भ्रमणमा जाने टोलीको बिदाइ
3 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
4 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न