न्यादी हाइड्रोपावरको आईपीओमा आज सम्म आवेदन दिन पाइने | Jana Aawaj News

न्यादी हाइड्रोपावरको आईपीओमा आज सम्म आवेदन दिन पाइने

पढ्न लाग्ने समयः < 1 मिनेट
न्यादी हाइड्रोपावरको आईपीओमा आज सम्म आवेदन दिन पाइने : Jana Aawaj News

काठमाडौं । न्यादी हाइड्रोपावर कम्पनीको साधारण शेयर आईपीओका लागि आजसम्म आवेदन दिने अन्तिम दिन रहेको छ ।

कम्पनीले बिक्रीमा ल्याएको जम्मा शेयरमध्ये ४५ हजार कित्ता शेयर कर्मचारीहरूको लागि, १ लाख १२ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषका लागि, बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणका लागि रहेको बताइएको छ ।

आज असोज १९ गतेसम्म मात्रै लगानीकर्ताहरुले आवेदन दिन सक्नेछन् भने, आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई बैंक रहेको छ । जस्को प्रत्याभूतकर्ताका रुपमा नागरिक लगानी कोष रहेको छ ।

यस्तै कम्पनीले सर्वसाधारणका लागि जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता अर्थात २२ करोड ५० लाख रुपैयाँका लागि गत शुक्रबारदेखि आवेदन खुला गरेको थियो ।

सो कम्पनीको चुक्ता पुँजी १ अर्ब ९ करोड ५० लाखमा शेयर निष्काशन पछि चुक्ता पुँजी १ अर्ब ५० करोड पुग्ने भएको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ललितपुरकाे भट्टेडाँडामा ASEZ WAO द्वारा Mother’s Forest अभियान अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न
2 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
3 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
4 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न