LATEST



काठमाडौं । आज विहान ११ बजेको लागि बोलाईएको प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित भएको छ । दलहरुबीच सदनको अवरोध हटाउने विषयमा द्धिपक्षीय र बहुपक्षीय छलफल भएको थियो । आजको बैठक संसद् सचिवालयले २ बजेसम्मको लागि स्थगित गरेको थियो । तर, २ बजे बस्ने भनिएको बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित भएकोे हो । अर्को बैठक आइतबार विहान ११ बजे बस्ने भएको छ ।
थप पढ्नुहोस्












Total views : 405994