LATEST



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत, पाटनबाट सफाइ पाएका छन् । लामिछानेलाई जिल्ला अदालतले गत पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद सजाय र तीन लाख जरिवाना तिराएको थियो । साथै पीडितलाई दुई लाख क्षतिपूर्ति भराउन आदेश दिएको थियो । उच्च अदालत पुगेका लामिछानेले गत फागुन १० मा पुनरावेदनका लागि निवेदन
थप पढ्नुहोस्













Total views : 405990