LATEST



एजेन्सी । एप्पलले ह्याकिङ टूलको प्रयोग गरेर आईफोनको लक्षित गरेको भन्दै इजरायली स्पाइवेयर कम्पनी एनएसओ ग्रुप र त्यसलाई सञ्चालन गर्ने कम्पनीमाथि मुद्दा दायर गरेको छ । एनएसओको पेगासस सफ्टवेयरले आईफोन र एन्ड्रोइड दुवै किसिमको डिभाइसलाई प्रभावित पार्न सक्छ । जसमा अपरेटरलाई सन्देश, फोटो, इमेल, कल रेकर्ड, माइक्रोफोन र क्यामेरालाई गुप्तरुपले सक्रिय गर्ने
थप पढ्नुहोस्












Total views : 405774