LATEST



काठमाडौं । सर्वोच्च अदालतमा पत्रकारहरूलाई पूर्ण निषेध गरिएको छ । सर्वोच्च अदालत छिर्न छुट्टै कार्डको व्यवस्था गरिएको हुन्छ । सो कार्डबाट पनि छिर्न नदिएको पत्रकारहरूले जानकारी गराएका छन् । ‘भित्रबाट कुनै पनि पत्रकारलाई छिर्न नदिनु भन्ने आदेश आएको बताइएको छ । नेपाल बार एसोसियसनले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै सर्वोच्च अदालतको गेटमाआज
थप पढ्नुहोस्












Total views : 405787