LATEST



भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. ४ स्थित रहेको सुमधुर बचत तथा ऋण सहकारी संस्था लि.ले अब आफ्नै भवनबाट सेवा सुचारु गर्ने भएको छ । ९ करोड ५० हजार कारोबार गर्न सफल रहेको यस साकोसले लगभग २ करोड लागतमा भवन सम्पन्न गरी शनिबार बिहान रुद्री पूजा गर्नुका साथै सूर्यविनायक नगरपालिकाका उपप्रमुख सरिता भट्टराईद्वारा पानसमा दिप प्रज्जवलन गरी रिवन काटी
थप पढ्नुहोस्











Total views : 405956