LATEST



भक्तपुर । सूर्यविनायक नगरपालिकाको स्थानीय स्काउट परिषद्ले पूर्णता प्राप्त गरेको छ । सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा स्थानीय स्काउट परिषदका अध्यक्ष सरिता तिमिल्सिना भट्टराईको अध्यक्षतामा बसेको परिषदको बैठकमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख तथा स्थानीइ स्काउट परिषद् संरक्षक बासुदेव थापाले बाँकि ६ जनालाई मनोनीत गर्नुभएको छ । आइतबार आयोजना
थप पढ्नुहोस्












Total views : 405404