LATEST



भक्तपुर । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १९ औं कलेजो प्रत्यारोपण गरिएको छ । यही २०८० माघ २१ गते आइतवार मोरङ्ग, विराटनगरका ६१ वर्षिया श्रीमानलाई उनकी ५१ वर्षीया श्रीमतीले कलेजो दान गरेकी हुन् । नेपालमा सबैभन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने यस केन्द्रले स्थापनाको ११ वर्ष अवधिमा १ हजार २ सय ३ जनाको सफल मृर्गौला प्रत्यारोपण त्यो पनि
थप पढ्नुहोस्












Total views : 409085