LATEST


एजेन्सी । फिलिपिन्समा आएको भीषण आँधीका कारण बाढी र पहिरोमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ, भने ११ जना बेपत्ता भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्का अनुसार उष्ण तटीय आँधी कोम्पासुका कारण आएको उक्त आँधीमा मृतकहरुमा उत्तरी फिलिपिन्स प्रान्त र लुजोन टापु नजिकै रहेको द्वीप पलावानका बासिन्दा रहेको बताइएको छ । सो
थप पढ्नुहोस्






Total views : 409795