LATEST



ललितपुर, वैशाख २५ । ललितपुरको कोन्ज्योसोम गाउँपालिकाको गाउँ गौरवको योजनाको अन्तगर्त कोन्ज्योसोम प्रतिमाको भव्यरुपमा उद्घाटन हुने भएको छ । २०८१ जेठ १० गते बुद्धजयन्तीको दिन कोन्ज्योसोम प्रतिमाको उद्घाटन गर्न लागेको कोन्ज्योसोम गाउँपालिकाले जनाएको छ । प्रतिमा उद्घाटनका दिन सहभागि हुन कोन्ज्योसोम गाउँपालिका अध्यक्ष कृष्णमान लामाले सबैमा अनुरोध
थप पढ्नुहोस्













Total views : 405979