LATEST



काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार गत शुक्रबार बंगालको खाडीमा गहिरो न्यून चापीय क्षेत्र बन्न शुरु भईे ‘गुलाब’ नामक शक्तिशाली चक्रवात आइतबार उडिसाको जमिनमा अवतरण भएको बताइएको छ । सो चक्रबातका कारण नेपालमा समेत यसले केहि असर गर्ने भएकाले आंशिकदेखि सामान्य बदली हुने विभागले बताएको छ । यसको असरका कारण देशका केहि स्थानहरुमा वर्षा हुने
थप पढ्नुहोस्












Total views : 405786