LATEST



जन आवाज न्युज/भक्तपुर । चाँगुनारायण नगरपालिकाले शनिवार ताथलीमा आयोजित उक्त प्रतियोगितामा सहभागी ५५ टोली मध्ये उत्कृष्ट प्रस्तुती दिदै ताथली धिमे खलः प्रथम हुन सफल भएको छ । बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगितामा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको ताथली धिमे खलः प्रथम भएको हो । विजेता ताथलीले नगद रू. ५० हजार, शिल्ड, १ थान धिमे बाजा, २ थान
थप पढ्नुहोस्













Total views : 405180