LATEST



भक्तपुर । नेकपा (एमाले) भक्तपुर जिल्लाको ९ औं जिल्ला अधिवेशन भोलिबाट शुरु हुने भएको छ । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीको ९ औं जिल्ला अधिवेशन मिति २०८१ जेठ ३ गते विहिबार (भोली) बाट सुरु हुदैछ । भक्तपुरको सल्लाघारी चुनदेविस्थित इम्पेरियल बैंक्वटमा पार्टिका केन्द्रिय अध्यक्ष क. केपि शर्मा ओलीको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्धघाटन समारोह
थप पढ्नुहोस्












Total views : 405983