LATEST



भक्तपुर । नेपाल स्काउट, स्थानीय स्काउट कार्यालय, भक्तपुरको आयोजनामा शनिवार स्काउट मास्टर भेलाका साथ समीक्षात्मक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमले अनुशासित, कर्तव्यनिष्ठ र इमान्दार नागरिक उत्पादन गर्न स्काउटिङ्ग शिक्षा अपरिहार्य भएकोमा जोड दिएको थियो । नेपाल स्काउटका पूर्व राष्ट्रिय सचिव रामगोपाल कर्माचार्यले समाजलाई अनुशासित र
थप पढ्नुहोस्
नारायण थापा भक्तपुर । ७३ औं नेपाल स्काउट स्थापना दिवसको अवसरमा मंगलबार स्थानीय स्काउट कार्यालय सूर्यविनायक नगरपालिकाद्वारा आयोजित माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता-सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन समारोहमा सुर्यविनायक नगरपालिकाका उपमेयर सरिता भट्टराईले स्काउटको ड्रेस नै महत्वपुर्ण होइन विद्यालयमा गरिने कार्यक्रम स्काउट
थप पढ्नुहोस्











Total views : 406124