LATEST



काठमाडौं । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा चलिरहेको प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा त्रिभुवन आर्मीले विजयी भएको छ । आज भएको खेलमा आर्मीले कर्णाली प्रदेशलाई १६४ रनले पराजित गर्न सफल भएको हो । आजको खेलका पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ५ विकेट गुमाएर २७९ रन बनाउन सफल रह्यो भने, आर्मीका कप्तान विनोद भण्डारीले नकआउट १०० रनको शतकीय
थप पढ्नुहोस्












Total views : 408800