LATEST



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली र ओमानबीच आज आइतबार मैत्रीपूर्ण खेल शुरु हुने भएको छ । सो खेल दोहास्थित कतार युनिभर्सिटीको मैदानमा नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार आज राति ९ः४५ बजे सुरु हुने बताइएको छ । नेपालले यो भन्दा अगाडि घरेलु मैदानमै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिसकेको छ भने, एक खेलमा नेपालले बराबरी र अर्को खेल गुमाएको थियो
थप पढ्नुहोस्












Total views : 405774