LATEST



भक्तपुर । भक्तपुरमा शुक्रबार आफ्नै स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । सूर्यविनायक नगरपालिका-५ कटुञ्जेमा बागमती प्रदेश–२ क ९९११ नम्बरको अक्सफोर्ड स्कुलको बसले ठक्कर दिँदा रियान्सी नेपालको मृत्यु भएको भक्तपुरका जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजन कार्कीले बताउनुभयो । ६ वर्षीया रियान्सी सोही स्कुलमा अध्ययनरत थिइन् । बसबाट
थप पढ्नुहोस्













Total views : 408790