LATEST
भक्तपुर । आज संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सनाउने बताइएको छ । यसैगरी आजै सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी
थप पढ्नुहोस्





Total views : 404420