LATEST



काठमाडौँ । छैटौं एनभीए क्लब च्याम्पियनसिप भलिबलमा साबिक विजेतार रहेको महिलातर्फ विभागीय टोली एपीएफ क्लबले ढोरपाटन स्पोट्र्स क्लबमाथि सोझो सेटको नतिजा निकाल्दै विजयी हुन सफल भएको छ । उक्त खेल दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको थियो । मंगलबार भएको सो खेलमा एपीएफले २५–११, २५–७, २५–१३ ले सेट जितेर ३ अंक जोडेको थियो । यसैगरी
थप पढ्नुहोस्












Total views : 405800