LATEST



काठमाडौं । नेपाली कथानक चलचित्र ‘म राजेश हमाल’को छायांकन सकिएको छ । उक्त चलचित्रको छायांकन ५० दिनमा सकिएको निर्माण पक्षले बताएको छ । यसैगरी चलचित्र ‘म राजेश हमाल’लाई जोन योञ्जनले निर्देशन गर्नुभएको छ भने, चलचित्रको सम्पूर्ण छायांकन भने धनगढीमा गरिएको बताइएको छ । यस्तै केदार भुषालको लगानीमा निर्माण उक्त चलचित्रमा राजेश हमाल एक सुपरस्टार मात्रै
थप पढ्नुहोस्











Total views : 405925