LATEST



जन आवाज न्युज/भक्तपुर असार, १२ गते । भक्तपुरको सानोठिमि स्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित ‘विद्यालय योग शिक्षा’ एवं ‘विद्यालय शिक्षक केन्द्रीय योग उत्प्रेरक’ तालिम अभिमुखीकरण उद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देशभरका विद्यालयमा योग शिक्षा पुर्याउनुपर्ने बताउनुभएको छ ।
थप पढ्नुहोस्












Total views : 405893