LATEST



जन आवाज संवाददाता काठमाडौं । आज वैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाडौंले सचिवालयबाट प्रदान हुने सेवाहरुको बारेमा जानकारी गराएको छ । सचिवालयले सूचना श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका, करार अवधिभित्र वा तोकिएको अवधिभित्र सम्मका लागि कामदार एवं कामदारको परिवारलाई बोर्डबाट सेवा सुचारु भएको जानकारी गराएको हो । कामदार विदेश वा
थप पढ्नुहोस्












Total views : 405983