LATEST



भक्तपुर । आइतबार प्रतिनिधि सभाअन्तर्गत पाँचवटा संसदीय समितिको बैठक बस्ने भएको छ । उक्त बैठक बिहान ११ बजेका लागि अर्थ समितिको बैठक बोलाइएको छ भने, बैठकमा बैङ्किङ्ग कसूर तथा सजाय दोस्रो संशोधन विधेयक, २०८० माथि अर्थमन्त्रीसँग छलफल हुने बताइएको छ । अर्को बैठक बिहान ११ बजे नै बस्ने कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा विधायन सम्बन्धमा
थप पढ्नुहोस्











Total views : 406109